ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रान्तिकारीबाट बाहिरिएका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस


एबीसी न्यूज

काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीबाट हालै बाहिरिएका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिन सिफारिस भएको छ।

माओवादीका उपमहासचिव शक्ति बस्नेत, विद्यार्थीका फ्याक्सन इन्चार्ज हिमाल शार्मा, क्रान्तिकारीकी निर्वतमान अध्यक्ष पञ्चा सिंह रहेको कार्यदलले सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी बाँडफाँटबारेको प्रतिवेदन हस्तान्तरण गरेको हो।

कार्यदल सदस्य शर्माले महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक र अन्यलाई प्रदेश तहको जिम्मेवारी दिनुपर्ने सिफारिस आफूहरुले गरेको जानकारी दिए।

‘महासचिवसम्मका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य र अन्यलाई प्रदेशका तहको जिम्मेवारी दिनुउपयुक्त हुन्छ भन्ने सिफारिस हामीले गरेका छौँ तर, कार्यविभाजन गर्दा चाहिँ उहाँहरुको रुची र पार्टीको आवश्यता अनुसार गर्ने भनेका छौँ।’

अनेरास्ववियूमा ३२ वर्षको उमेर हद लागू भएका कारण महासचिवसम्मका अधिकांश पदाधिकारी एकैपटक संगठनबाट बाहिरिन पुगेका थिए। उनीहरूलाई उचित जिम्मेवारी दिनुपर्ने भन्दै माओवादीले केन्द्रीय समिति बैठकबाट त्यसबारे सिफारिस गर्न कार्यदल बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com