ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई ट्रुडोको जवाफः हामी पनि २५ प्रतिशत कर लगाउनेछौँ


एबीसी न्यूज
माघ २०, २०८१ आईतबार  १० : १४ बजे

काठमाडौं २० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले पनि त्यति नै कर लगाउने जवाफ दिएका छन्।

क्यानडाबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय ट्रम्पले अनुमोदन गरेको भोलिपल्ट आइतबार क्यानडाका प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले लगाएको करको जवाफ क्यानडाले पनि कर लगाएरै दिने बताएका हुन्।

ट्रुडोले अमेरिकीहरूसँग सिधै कुरा गर्न चाहेको बताए। उनले यो निर्णयको प्रत्यक्ष असर मूल्य र अमेरिकी अर्थतन्त्रमा पर्ने बताए।

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा २५ प्रतिशत भन्सार लगाउने बताए।

उनले क्यानाडाली कम्पनीहरूलाई समय दिन यो भन्सार मंगलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा लागू हुने बताएका छन्प। बाँकी १२५ अर्ब डलर मूल्यका उत्पादनमा भने यो आगामी २१ दिनमा लागू गरिनेछ।

तर उनले यो डलर क्यानेडियन हो वा अमेरिकन भन्ने स्पष्ट पारेनन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com