ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोहराको निधनप्रति एमालेद्वारा दुःख व्यक्त


एबीसी न्यूज
माघ १८, २०८१ शुक्रबार  ११ : ०० बजे

काठमाडौं १८ माघ । पुराना नेता तथा ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मानित छत्रबहादुर बोहराको निधनप्रति नेकपा ९एमाले०ले दुःख व्यक्त गरेको छ।

सिन्धुपाल्चोकको साविक पिस्कर गाविसका पूर्व अध्यक्षसमेत रहेको बोहराको ८३ वर्षको उमेरमा बुधबार साँझ काठमाडौँमा निधन भएको हो।
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले एक शोक वक्तव्य प्रकाशित गरि बोहराको निधनको खबरले पार्टी स्तब्ध भएको बताएका छन्।

‘मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध पार्टीले सुरु गरेको कठोर संघर्षमा बोहराले गर्नुभएको योगदान अत्यन्त महत्वपूर्ण र अविष्मरणीय छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘पिस्कर आन्दोलनका अग्रज नेताको निधनले एमाले, नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनले एउटा निष्ठावान् योद्धा गुमाउनु परेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com