ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ एआईबारे प्रधानमन्त्रीको टिप्पणी– ब्रुस लीजस्तो आयो, तहल्का मच्चायो


एबीसी न्यूज

काठमाडौं १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ चिनियाँ एआई च्याटबट डीपसीकले विश्वभर तहल्का मच्चाएको टिप्पणी गरेका छन्। बिहीबार भृकुटीमण्डपमा आयोजित औठौँ चेम्बर अफ कमर्शको एक्सपोलाई सम्बोधन उनले स्थापित एआईलाई चुनौती दिएको बताए।

हङकङका मार्सल खेलाडी ब्रुस ली जस्तै सबैलाई ढालीहाल्ने तरिकाले आएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘अहिले जुन एआई आएको छ। च्याटजीपीटी, अरु इत्यादी एआईलाई निकै संकटग्रस्त बनाएको छ,’ उनको भनाइ छ, ‘किनभने त्यो धेरै गुणा महँगो, यो धेरै गुणा सस्तो। कमसेकम १५ गुणा सस्तो भएको हुनाले यसले बजार लिने सम्भावना देखिन्छ।’

ओलीले अगाडि भने, ‘यो ब्रुस ली जस्तो आयो क्या। ज्यान स्यानो छ, झट्याङझुटुङ हानिहाल्छ, ढालीहाल्छ खालको।’

अचानक आएर २४ घण्टामै यो स्थापित भएको उनको भनाइ छ। ‘अचनाक आयो, आइसक्दाखेरी तहल्का मच्चायो,’ प्रधानमन्त्री ओलीले भने, ‘२४ घण्टामा विश्वव्यापी परिचय स्थापित गर्‍यो र एआई क्षेत्रमा झट्का दियो।’

अहिले आफूहरू उपभोक्ता मात्रै भएको भन्दै उनले जुन सस्तो हुन्छ, त्यही प्रयोग गर्ने बताए। ओलीले भने, ‘जसले गरोस्, हामी त उपभोक्ता हौँ अहिले। हामीलाई सस्तो चाहिएको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com