ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खो–खोको विश्वकपमा रजत पदक ल्याउने बर्दियाको ठाकुरबाबा नगरपालिकाका खेलाडीलाई सम्मान


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार   ७ : ५४   बजे

काठमाडौं १७ माघ ।   खो–खोको विश्वकपमा रजत पदक ल्याउन सफल उपविजेता भएका आफ्ना पालिका भित्रका १२ जना खेलाडीहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले तीन लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको विश्वकप खो–खो खेलमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता भएका आफ्ना पालिका भित्रका सात महिला र पाँच पुरुष गरी १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मानस्वरुप जनही झण्डै २५ हजारका दरले ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

यस्तै खेलाडीहरुसँगै खो–खो खेलका प्रमुख व्यवस्थापक शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीलाई पनि नगद पुस्कारसहित सम्मान गरिएको छ ।

यही जनवरी १३ तारिख अर्थात ९पुस २९० देखि १९ तारिख ९माघ ६ गते० सम्म सञ्चालन भएको प्रथम विश्वकप खो–खो खेलकुद प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group