ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८५ प्रतिशत ग्रीनल्यान्डवासी अमेरिकामा जोडिन असहमत: सर्वेक्षण


एबीसी न्यूज
माघ १६, २०८१ बुधबार  ३ : ४६ बजे

काठमाडौं १६ माघ । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार ८५ प्रतिशत ग्रीनल्यान्डका नागरिक अमेरिकामा जोडिन असहमत देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्यान्ड किन्ने र ग्रीनल्यान्डवासी अमेरिकामा जोडिन तयार भएको बताएपछि यस्तो सर्वेक्षण नतिजा आएको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

डीडब्ल्यूका अनुसार ६ प्रतिशतमात्रै अमेरिकासँग जोडिने पक्षमा छन् । ९ प्रतिशत ग्रीनल्यान्डवासी अनिर्णयमा छन् ।

डेनमार्कको सार्वभौमसत्ता भएको ग्रीनल्यान्डमा ५७ हजार नागरिक छन् । विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्यान्डमा अमेरिकी सैन्य शिविर पनि छ । खनिज तथा धातुहरुको खानीको रुपमा चित्रित ग्रीनल्यान्डलाई लिने चुनावी एजेन्डालाई ट्रम्पले राष्ट्रपतिको शपथपछि पनि दोहो¥याएका छन् ।

क्यानडालाई ५१औं राज्य बनाउने, ग्रीनल्यान्ड खरिद गर्ने र पानामा नहरलाई फेरि अमेरिकाकै स्वामित्वमा ल्याउने उद्घोष गर्दै आएका ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको क्षेत्रफल बढ्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com