ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते


एबीसी न्यूज

काठमाडौं १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

शुक्रबार साँझ भएको झडपमा परेर तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि राति नै विराटनगर ल्याइएको छ।

शनिबार साँझ आन्दोलनकारीले हतियार राखेको भन्दै प्रहरीले सर्च सुरु गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो।

प्रहरी टोलीलाई आन्दोलनकारीले सर्चमा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको थियो। झडपको क्रममा प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले प्रहरीले तीन थान खुकुरी र एक थान गुलेली बरामद गरेको जानकारी दिइन्।

दुई पक्षबीचको झडपमा तीनजना प्रहरी घाइते भएका प्रजिअ खड्काले बताइन्। झडपमा केही आन्दोलनकारी पनि घाइते भएका छन्।

मुक्कुमुलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमकाअनुसार एक आन्दोलनकारीलाई प्रहरीले प्रहार गरेको गोली लागेको छ। ‘प्रहरीले ज्यादती गरेपछि बलु डाँडामा दोहोरो भिडन्त भयो। कुम छेउमा एकजना स्थानीयलाई गोली लागेको छ’ लिङ्खिमले नेपालखबरसँग भने, ‘केही साथी घाइते हुनु भएको छ।’

तर, स्थानीय प्रशासनले भने आन्दोलनकारीलाई गोली नहानेको दाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

सम्बन्धित

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com