ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैठौं अर्घाखाँची महोत्सव सम्पन्न


एबीसी न्यूज

अर्घाखाँची,  १३ माघ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नारा सहित संचालन भएको छैठौं अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०८१ सम्पन्न भएको छ । सन्धिखर्कको कुँडुले फाँटमा पौष २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव संचालन भएको हो ।

जिल्लामा मेला महोत्सव हुँदा अर्थतन्त्र पनि चलाएमान हुने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् । श्रेष्ठले मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्पादन भएका सामानहरु एकै स्थानमा पाईदा सेवाग्राही उत्साहित भएको बताए । यस्तै अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले महोत्सवमा १३ दिन नै दर्शकको उत्साहजनक उपस्थिति रहेको बताए । उनले दर्शकहरुको उपस्थितिले कम्तिमा वर्षमा एकपटक मेला महोत्सव लगाउन आवश्यक रहेको बताए । उनले मेलालाइ शान्त र व्यवस्थित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीले टिकट बन्चित गरेका नेताहरु को को हुन् ?

टिकट, सत्ता र लोकतान्त्रिक अभ्यासको यस्तो कन्तविजोग !(तालिकामा)

सम्बन्धित

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com