ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंनजिकै अफिम खेती, नष्ट गर्न एपीएफले अभियान नै चलायो


abc tv
माघ १२, २०८१ शनिबार  ६ : १७ बजे

ललितपुर । राजधानी काठमाडौंको नजिकै अफिम खेती लगाएको पाइएको छ ।

बागमती प्रदेशका धादिङ, चितवन र मकवानपुरका विभिन्न स्थानमा अफिम खेती गरेको पाइएको हो । अवैध लागूऔषधका रुपमा लिइने अफिम सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नष्ट गरेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका तथा गजरी गाउँपालिका १५० रोपनीमा रहेको अफिम नष्ट गरेको छ । त्यस्तै, चितवनको राप्ती नगरपालिकाको पहाडी भेगमा पाँच बिगाहमाा लगाईको अफिम खेती पनि नष्ट गरिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा पाँच रोपनी अफिम खेती पनि सुरक्षाकर्मीको टोलीले नष्ट गरेको सशस्त्र प्रहरी बल, ३ नम्बर बाहिनीले जनाएको छ ।

त्यस्तै, मकवानपरको कैलाश र राक्सीराङ गाउँपालिका आठ बिगाह तथा बकैया गाउँपालिकामा लगाएको एक बिगाहको गाजा खेती पनि नष्ट गरेको जनाएको छ ।

लागूऔषधविरुद्ध बागमती प्रदेश सशस्त्र प्रहरी बलले अभियान नै सञ्चालन गरेको छ । यो अभियान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com