ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लूएचओसँग ट्रम्पको शत्रुता कायमै, शपथ ग्रहणसँगै बाहिरिने घोषणा


एबीसी न्यूज

काठमाडौं ८ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका फेरि विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० बाट बाहिरिने भएको छ । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् ।

ह्वाइट हाउसमा डब्लूएचओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, त्यो त ठूलोमध्येकै एक हो ।

यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले डब्लूएचओसँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कोरोना महामारीका बेला डब्लूएचओ चीनको कठपुतलीु बनेको उनको आरोप छ । साथै कार्यकारी आदेशमा डब्लूएचओ संयुक्त राष्ट्र संघको हिस्सा भए पनि अमेरिकाले धेरै लगानी गर्नु परेको उल्लेख छ ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन९२१ जनवरी २०२१० मै डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णय उल्टाइदिएका थिए । सन् २०२३ मा डब्लूएचओको कुल बजेटको २० प्रतिशत हिस्सा अमेरिकाले नै बेहोरेको थियो । विश्वव्यापी स्वास्थ्य संगठनका रूपमा रहेको डब्लूएचको वार्षिक बजेट करिब ६।८ बिलियन डलरबराबर रहेको छ ।

डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णयप्रति जनस्वास्थ्य विज्ञहरू भने असन्तुष्ट छन् । मलेरिया, टिबी, एचआईभी र एड्सजस्ता सरुवा रोगहरूसँगको लडाइँमा अमेरिकी निर्णयले असर पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ ।

बाइडेन प्रशासनमा कोभिड(१० प्रतिकार्यका संयोजक रहेका आशिष झाले यस निर्णयले विश्वसमुदायको स्वास्थ्यमा असर पुर्‍याउने मात्र नभई अमेरिकी नेतृत्व र वैज्ञानिक कौशलतामा पनि क्षति पुर्‍याउने बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com