ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसीपको फाइनलमा, भारत बाहिरीयो


एबीसी न्यूज

काठमाडौं २१ पुस ।   भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

भारतले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका उस्मान ख्वाजाले सबैभन्दा धेरै ४१ रन बनाए । यस्तै बेयु वेबस्टर ३९ र ट्राभिस हेड ३४ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णले तीन र महोम्मद सिराजले एक विकेट लिए ।

पाँच खेलको शृङखला अष्ट्रेलियाले ३–१ ले जितेको हो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने आशा जीवितै राख्न भारतलाई पाँचौ टेस्ट जित्नैपर्ने थियो । अस्ट्रेलियाले जीतसँगै बोर्डर गावास्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सम्बन्धित

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com