ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा बीस लाख बालबालिकामा कुपोषण


एबीसी न्यूज
पुस ८, २०८१ सोमबार   ८ : २३   बजे

काठमाडौं ८ पुस । पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका युनिसेफको एक अध्ययनले देखाएको छ । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो ।

युनिसेफले पाकिस्तानसहित १२ देशहरूमा जीवन बचाउने अत्यावश्यक सामग्रीको लागि कोषको अभाव अर्थात आर्थिक स्रोतको अभावका कारण बालबालिकाहरू ज्यानै गुमाउने जोखिममा रहेको बताएको छ ।

यसैबीच पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा झण्डै ५० प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको हालसालैको पोषण सर्वेक्षणले देखाएको समाचार संस्था एपीएफले जनाएको छ ।

बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका झन्डै आधा सङ्ख्याका बालबालिकाहरूले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् ।

कुपोषणले बालबालिकाको वृद्धि र विकासमा बाधा पुर्‍याउने मात्र नभई तिनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँदै विभिन्न रोगहरू लाग्ने सम्भावना बढाएको चिकित्सकहरूले चेतावनी दिएका छन् ।

उनीहरुका अनुसार यी मध्ये धेरै बालबालिकाका लागि दादुरा जस्ता रोगहरू घातक हुन सक्छन् । बलुचिस्तानले सन् २०१८ देखि पोषण आपतकालको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group