ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विश्वविद्यालयमा आठ जना डिन नियुक्त


एबीसी न्यूज

काठमाडौ ३० मंसिर । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ । हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र तीन वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्रा।डा।द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ ।

यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा।डा।मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा।किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र सङ्कायमा प्रा।डा।वेदराज आचार्य नियुक्त हुनुभएको छ ।

यस्तै वन विज्ञान अध्ययन संस्थानमा डा।ठाकुर सिलवाल, व्यवस्थापन सङ्कायमा प्रा।डा।महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा।शंकर खनाल डिन नियुक्त हुनुभएको छ ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा।लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा।राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा।डा।मीना राजभण्डारीलाई नियुक्त गरेको छ । मेरिटोक्रेसी अर्थात योग्यता प्रणालीका आधारमा छनोट समितिले गरेको सिफारिशका आधारमा डिन नियुक्त गरेको त्रिविले जनाएको छ ।

गएको बिहिवार बसेको त्रिविको साधारण सभा बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस सात गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

सम्बन्धित

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न झापाबासीलाई अध्यक्ष ओलीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com