ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनिज काभ्रेमा लामा


admin

धुलिखेल, २६ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) काभ्रेपलाञ्चोकको चौथो अधिवेशनबाट चमारसिं लामा(शिशिर)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 

बनेपामा भएको अधिवेशनले उपाध्यक्षमा राजकुमार गोले, सचिवमा इन्द्रबहादुर थापा, सहसचिवमा सुनिता लुङ्वा र कोषाध्यक्षमा सुरज श्रेष्ठ तथा सदस्यमा जगतमान बल, काजल तामाङ, पुष्पा राई, विद्यासागर लामा, होमेन्द्र राना मगर, भीम जिम्बा, कार्यबहादुर राना मगर र तिब्बत दर्लामीलाई चुनेको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा पेमा लामा, बुद्ध लोप्चन र अञ्जली तामाङ तथा केन्द्रीय प्रतिनिधिमा उजाड रक्तिम, दीपेन्द्र लामा, गंगा दोङ, हीरामान वाइबा, हीरामान बल र रामचन्द्र दनुवारलाई छानेको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष डण्ड गुरुङले अब कुनै वाद, क्षेत्र, समुदाय र लिंगका आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नपाइने बताउनुुभयो । फोनिजका महासचिव गजुरधन राईले फोनिजको केन्द्रीय समिति छैटौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको र ५१ जिल्ला शाखामध्ये १३ जिल्ला शाखामा अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मी कार्यबहादुर राना मगरलाई रु पाँच हजार पाँचसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com