ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्याएको एमनेष्टी इन्टरनेसनलकाे आरोप


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार  ८ : ४२ बजे

काठमाडौं २१ मंसिर । मानव अधिकार सङ्गठन एमनेष्टी इन्टरनेसनलले इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा नरसंहार मच्याएको आरोप लगाएको छ । आज नयाँ रिपोर्ट सार्वजनिक गर्दै एमनेष्टीले गाजामा दुईतर्फी युद्ध निकै कम भएको तर इजरायलले एकतर्फी रुपमा गोला बारुद वर्षाएर निर्दोष नागरिकको ज्यान लिइरहेको उल्लेख छ ।

एमनेस्टीले इजरायलको सैन्य अभियान र यसको नीतिहरूको सामूहिक प्रभावलाई हेरेको र इजरायलले गाजामा नरसंहारको लागि कानूनी सीमा पार गरेको निष्कर्ष निकालेको बताएको छ । ‘प्यालेस्टाइनहरू कुपोषण र रोगको कारण व्यापक विनाशको सामना गरिरहेका छन् ।’ रिपोर्टमा उल्लेख छ ।

एकै वर्षमा इजरायलले ४५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । तर इजरायली सेनाले भने एमनेस्टीको नयाँ रिपोर्टमा भएका दाबीहरु पूर्ण रूपमा आधारहीन रहेको जवाफ दिएको छ । इजरायलले अन्तर्राष्ट्रिय कानूनको सम्मान गरेको र गाजामा युद्ध १५ महिना अघि हमासको आक्रमणपछि शुरु भएको इजरायली सेनाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

सम्बन्धित

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com