ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा विकृति उत्कर्षमा छ -नेता सिटौला


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार   ४ : ५९   बजे

काठमाडौं १९ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा विकृति उत्कर्षमा रहेको बताएका छन् । विकृति समाधान गरी पार्टी संगठित र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने समय आएको छु, सिटौलाले भने, ‘पार्टीमा समझदारी, एकता भएन । कमजोरीहरुबाट पाठ सिकेर अहिलेको व्यवस्थामा जनताकै लागि काम गर्नु पर्ने अवस्था आएको छ ।’

 

देशमा भएको परिवर्तनहरु कांग्रेसको नेतृत्वमा भएको र जनताको चाहना पूरा गर्न पार्टी दृढ संकल्पित रहेको उनको भनाइ छ ।

कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले बुधबार जलेश्वरमा अयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिटौलाले पार्टीभित्र एकता समझदारी नहुँदा गर्नसक्ने काम पनि कांग्रेसले नगरेको कमजोरी स्वीकारे । ुभनेको गर्ने र गरेको मात्रै भन्ने पार्टी कांग्रेस हो,ु सिटौलाले भने,‘अहिलेको सरकार धोका पछिको बाध्यात्मक सरकार हो ।’

गठबन्धनको सरकार मिलाएर चलाउन नसक्दा सरकार लामो समयसम्म टिकाउन समस्या भइरहेको उनले बताए । व्यवस्था फेर्न जतिसुकै मिहिनेत गरे पनि सरकार फेरिने क्रम पार्टीले रोक्न नसक्दा समस्या झन् बल्झिदै गएको उनले बताए ।

भेटघाट कार्यक्रममा नेता, कार्यकर्ताहरुले पार्टीको केन्द्रीय तहमा राजनीति गर्नेहरु आर्थिक लाभका लागि अनियमितता बढाएको, कार्यकर्ताको मूल्यांकन नगरी आर्थिक चलखेल गरी निर्वाचनमा टिकट दिएर उम्मेदवार बनाउन मनोबल कमजोर भएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group