ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सले एआई शिखर सम्मेलनको आयोजना गर्ने


एबीसी न्यूज
मंसिर १७, २०८१ सोमबार  ९ : ०८ बजे

काठमाडौं १७ मंसिर । फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स एआई० शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुने समचार संस्था एएफपीले जनाएको छ ।

पेरिसका रहेको राष्ट्रपति कार्यालय एलिसी प्यालेसको विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ जसले सार्वजनिक हितको लागि काम गर्ने साथै थप समावेशी विश्वव्यापी शासनलाई बढावा दिने उल्लेख छ ।

सम्मेलनको उद्देश्य विश्वव्यापी एआई प्लेटफर्ममा फ्रान्स र युरोपको भूमिकालाई सुदृढ पार्नु र प्रविधिका प्रमुख चुनौतीहरूको बुझाइ बढाउनु रहेको छ ।

अनुसन्धानकर्ता, अर्थशास्त्री र वैज्ञानिक फोरमहरूको नेतृत्वमा हुने सम्मेलनले एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

सम्बन्धित

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com