ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र मेटा मालिक जुकरबर्गबीच भेटवार्ता


एबीसी न्यूज
मंसिर १४, २०८१ शुक्रबार  १ : ४३ बजे

काठमाडौं १४ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उहाँहरूको सम्बन्धमा एक किसिमले सुधार आएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति चुनाव अघिदेखि ट्रम्पको प्राविधिक क्षेत्रका अर्का प्रमुख व्यक्तित्व ुएक्सु का मालिक एलोन मस्कसँग उच्चस्तरको सबन्ध रहेको छ । ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसक्नुभएको छ । तर ट्रम्प र जुकरबर्गबीच भने ऐतिहासिक रूपमा त्यस्तो कुनै निकटता छैन ।

ट्रम्पले मेटा मालिकलाई यसअघिको राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेल सजायको धम्कीसमेत दिनुभएको खबरमा उल्लेख छ । यद्यपि पछिल्लो समय उहाँहरूबीचको तनावपूर्ण सम्बन्ध सुधार भइरहेका बुझ्न सकिन्छ । यो अमेरिकी भविष्यका लागि महत्त्वपूर्ण समय रहेको खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com