ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुमति पाएलगत्तै युक्रेनद्वारा रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार


एबीसी न्यूज

काठमाडौं ४ मंसिर । युक्रेनले अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरी आफूमाथि आक्रमण गरेको रुसले बताएको छ। अमेरिकाले त्यस्तो आक्रमणका लागि अनुमति दिएको एक दिनपछि युक्रेनले आक्रमण गरेको हो।

रुसको ब्रियान्स्क क्षेत्रमा मंगलबार बिहान आर्मी ट्याक्टिकल मिसाइल सिस्टमबाट आक्रमण भएको मस्कोको भनाइ छ।

पाँचवटा क्षेप्यास्त्र खसाइएको र एउटा क्षेप्यास्त्रको क्षतिग्रस्त हिस्सा खसेर सैन्य अखडामा आगलागी गराएको रुसको भनाइ छ।

 

युक्रेनले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरी पहिलोपटक रुसी भूमिमा आक्रमण गरेको हो।

सोमबार अमेरिकाले युक्रेनलाई सो हतियार प्रयोगको अनुमति दिएको थियो। जवाफमा रुसले आक्रमण भए ‘सुहाउँदो जवाफ दिइने’ बताएको थियो।

रुसको रक्षा मन्त्रालयले आक्रमण बिहान ३ः२५ मा भएको जनाएको छ।

युक्रेनी सेनाले ब्रियान्स्कमा आक्रमण भएको पुष्टि गरेको छ। यद्यपि, हतियारका विषयमा उसले केही बताएको छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com