ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली प्रधानमन्त्री नेतान्याहूको घरमा आक्रमण


एबीसी न्यूज
मंसिर २, २०८१ आईतबार  १ : ४९ बजे

काठमाडौं २ मंसिर । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै प्रहार भएको आगोको गोला आँगनमा खसेको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमण हुँदा नेतान्याहूसहित उहाँको परिवारका कोही पनि सदस्य घरमा नभएकाले घटनाबाट क्षती पनि नभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ । आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।

यसअघि अक्टोबर १९ तारिखमा हिजबुल्लाहले नेतान्याहूको घरमा ड्रोन आक्रमण गरेको थियो । त्यसबोला नेतान्याहू र उहाँकी पत्नी घरमै भए पनि कुनै क्षती भएको थिएन । इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा लेख्दै आक्रमणबारे अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभएको छ ।

इजरायलको सुरक्षा प्रणालीले लामो दूरीका मिसाइल निष्क्रिय बनाउन सके पनि छोटो दुरीका आक्रमणलाई रोक्न सकिरहेको छैन । नेतान्याहूको घरमा भएका दुवै आक्रमण छोटो दुरीबाट कम उचाइ हुँदै गरिएका रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com