ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप लिग-२ क्रिकेटः नेपाल आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै


एबीसी न्यूज
कार्तिक १९, २०८१ सोमबार  १२ : ४४ बजे

काठमाडौं १९ कात्तिक । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेपाल आज ९सोमबार० आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ।

खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तर घरेलु टोली अमेरिकासँग नेपाल दुवै खेलमा पराजित भएको थियो।

 

स्कटल्यान्डले भने अमेरिकासँगका दुवै खेल जितेको थियो।

जारी शृंखलामा स्कटल्यान्ड र अमेरिकाले २र२ खेल जितेर समान ४ अंक बनाएका छन्। नेपालले भने ३ खेलबाट २ अंक मात्र जोड्न सकेको छ।

अब नेपाल आज अन्तिम खेल जित्दै अमेरिका भ्रमण सुखद् रूपमा अन्त्य गर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com