ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरालो कालो वा सेतो जे भए पनि मुसा मार्नैपर्छ : प्रचण्ड


एबीसी न्यूज

काठमाडौं २ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै बिरालोको रङले उसको क्षमता निर्धारण नगर्ने बताएका छन्।

शुक्रबर हिन्दू इकोनोमिक फोरममा सहभागी भएका प्रचण्डले सम्बोधनको क्रममा नेपालको अर्थनीतिबारे बहस हुँदा एउटा सिद्धान्त अघि आएको भन्दै त्यसबारे ब्रिफिङ गरेका थिए।

‘हामी वामपन्थी आन्दोलनको नेता कार्यकर्ताहरूले अर्थतन्त्रको बारेमा कुरा गर्दा विश्व इतिहासका थुप्रै घटनाक्रमको अध्ययन गर्दैजाँदा एउटा भनाइ निकै प्रसिद्ध भएको छ। वामपन्थी आन्दोलनमा, चिनियाँ कम्युनिस्ट पार्टीमा विकासको कुन मोडल नेपालले लिनुपर्छ। नयाँ अर्थनीति, उदार अर्थनीति वा डग्मेटिक अर्थनीति भन्ने ठूलो बहस चल्यो,’ उनले अघि भने, ‘त्यो बहसभित्रबाट एउटा सिद्धान्त अघि आयो। बिरालो कालो वा सेतो भएपनि केही फरक पार्दैन। मुख्य कुरा त्यसले मुसा मार्छ कि मार्दैन, भन्ने कुरा हो। यदी मुसा मार्छ भने बिरालो जस्तो रङको भएपनि हुन्छ। यसमा पुँजीवाद र समाजवादको संयोजन गर्ने मान्यता थियो।’

 

साथै, उनले अब जनताका अगाडि नयाँ संकल्पका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्।

नेपालमा निकै ठूलो संघर्ष, धेरै बलिदानपछि देशमा गणतन्त्रको स्थिति, ग्राउन्ड लेभलको प्रतनिधिको पनि राजनीतिमा सहभागीता जुन हामी गर्वको साथ भन्ने गरेका छौँ,’ प्रचण्डले भने, ‘मौलिक अधिकारको रुपमा जे जति व्यवस्था गरेका छौँ, ती सबै हाम्रा सकारात्मक पक्ष हुन्। यो बीचमा मैले आफैँले अनुभव गर्दा, पहिलो प्रधानमन्त्रीत्वकालमा इन्फ्रास्टक्चर हो।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com