ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई हरायो


एबीसी न्यूज
आश्विन ३०, २०८१ बुधबार  १२ : १६ बजे

काठमाडौं ३० असोज । टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएको छ । हिजो दम्बुलामा भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ७३ रनले हराएको हो ।

श्रीलङ्काले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १६ ओभर १ बलमा ८९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । यसअघिको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलङ्कलाई ५ विकेटले हराएको थियो । तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा छ ।

टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि बिहीवार हुनेछ । त्यसपछि श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

सम्बन्धित

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com