ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेन र मोदीले गरे भारतमा चिप उद्योग खोल्ने घोषणा


एबीसी न्यूज
आश्विन ७, २०८१ सोमबार  ४ : ३२ बजे

काठमाडौं ७ असोज । भारतमा सेमिकन्डक्टर उद्योग स्थापना गर्न मिलेर काम गर्ने सहमति अमेरिका र भारतबीच भएको छ।

यसले आफ्नो मुलुकमा उत्पादन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई बल पुगेको छ।

ह्वाइट हाउसले जनाएअनुसार प्रस्तावित उद्योगले इन्फ्रारेड, ग्यालियम नाइट्राइड र सिलिकन कार्बाइड सेमिकन्डक्टर बनाउने छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच डेलवेयरमा शनिबार भएको भेटमा यस्तो सहमति भएको हो।

पछिल्लो समय भारतले आफूलाई चीनको वैकल्पिक उत्पादन केन्द्रका रुपमा उभ्याउने कोसिस गरिरहेको छ। त्यसका लागि प्रविधिका क्षेत्रमा फड्को मार्नुपर्ने अवस्थामा भारत छ।

केही पश्चिमा कम्पनीहरूले भारतमा उद्योग पनि खोल्न सुरु गरिसकेका छन्।

आइतबार मोदीले गुगलका सुन्दर पिचाइ, एनभिडियाका जेन्सेन हुवाङलगायत सीईओसँग पनि भेट गरेका छन्।

मोदी क्वाड बैठकमा सहभागी हुन अमेरिका पुगेका हुन्। अबको क्वाड बैठक २०२५ मा भारतमा हुनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com