ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेन्नईमा ११ दिनदेखि आन्दोलनमा छन् सामसङका १५०० कर्मचारी


एबीसी न्यूज
आश्विन ३, २०८१ बिहीबार  ३ : २६ बजे

काठमाडौं ३ असोज । ११ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन्। जसका कारण कम्पनीको उत्पादनमा ठूलो गिरावट आएको छ।

कर्मचारीहरूले सामसङले आफ्नो नवगठित श्रमिक युनियन इन्डियन लेबर वेलफेयर युनियन ९एसआईएलडब्ल्यूयू० लाई मान्यता दिनुपर्ने माग गरिरहेका छन्।

यस युनियनमार्फत कम्पनी व्यवस्थापनसँग राम्रो ज्याला र काम गर्ने समयका लागि वार्ता गर्न सकिने कर्मचारीले बताएका छन्।

चेन्नईमा रहेको सामसङ प्लान्टमा करिब दुई हजार कर्मचारी काम गर्छन्, जहाँ घरमा प्रयोग हुने उपकरण बनाइन्छ।

बीबीसी हिन्दीका अनुसार सामसङले भारतबाट हरेक वर्ष १२ करोड डलर कमाउँछ र यो कमाइको करिब एकतिहाइ चेन्नई प्लान्टबाट आउँछ।

सामसङ इन्डियाले विज्ञप्ति जारी गर्दै कर्मचारीको हितलाई कम्पनीको प्राथमिकतामा राखेको जनाएको छ। उसले भनेको छ– हामीले चेन्नई प्लान्टमा आन्दोलनरत कर्मचारीहरूसँग वार्ता सुरु गरेका छौँ। कर्मचारीका सबै समस्या छिट्टै समाधान गर्छौं।’

बिनाअनुमति र्‍याली निकाल्ने १०४ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो। तर, पछि रिहा गरियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com