ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाक्टर बलात्कार-हत्या प्रकरणमा मेडिकल कलेजका पूर्वप्रिन्सिपल पक्राउ


एबीसी न्यूज
भाद्र ३०, २०८१ आईतबार  १ : ३९ बजे

काठमाडौं ३० भदौ । भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी डाक्टरको बलात्कार–हत्या प्रकरणमा कलेजका पूर्वप्रिन्सिपल सन्दीप घोष पनि प्रक्राउ परेका छन्।

उक्त घटना अनुसन्धान गरिरहेको भारतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले मेडिकल कलेजका पूर्वप्रिन्सिपल घोष र टाला पुलिस स्टेसनका इन्चार्ज अभिजित मण्डललाई पक्राउ गरेको हो।

बीबीसी हिन्दीका अनुसार प्रमाण गायब पारेको तथा घटनाविरुद्ध जाहेरी ९एफआईआर० दर्ता गर्न ढिला गरेको आरोपमा उनीहरूलाई सीबीआईले शनिबार राति पक्राउ गरेको हो।

अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेस गरिँदै छ।

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सीबीआईको हिरासतमा छन्। उनलाई सेप्टेम्बर २३ सम्मका लागि प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ।

अब सीबीआईले पनि उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com