ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः कांग्रेस सांसद केसी


एबीसी न्यूज

काठमाडौ २४ भदौ । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरवलोकन गर्न सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पुनरवलोकन नगरिए काठमाडौँमा एउटा विद्रोहको हुने चेतावनी समेत दिएका छन्।

सांसद केसीले काठमाडौँको नदी किनारामा ३(४ आना जग्गामा घर बनाएर बसेका नागरिकलाई बिचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले पुनरवलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताए।

सांसद केसीले यस विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरूलाई पनि आग्रह गरे।

उनले भने, ‘तत्कालै पुनरवलोकनमा जानु अहिलेको आवश्यकता हो। त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यक्ता छ। नत्र काठमाडौँमा यसैले एउटा विद्रोहको स्थिति निर्माण गर्न सक्ने परिवेश मैले बुझेको हुनाले मैले फेरि पनि सभामुखज्यूलाई अनुरोध गरेँ। यो प्रत्यक्षरूपमा जनतासँग सरोकार राख्ने विषयवस्तु, त्यसमा पनि चार आना, तीन आना जग्गा लिएर घर बनाएर बसेका देशका विभिन्न भागबाट आएका जनतालाई बिचल्ली पार्ने, उनीहरूलाई अन्यायमा पार्ने स्थितिबाट सरकारले विश्वासमा लिने काम गरोस्।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com