ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोसपाले संविधान संशोधनमा अन्य दलसँग छलफल गर्न गठन गर्‍यो कार्यदल


एबीसी न्यूज

काठमाडौं २१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान संशोधनका बारेमा अन्य दलसँग छलफल गर्न तीन सदस्य कार्यदल गठन गरेको छ ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह छन् ।

‘संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ । अपील गर्दै लो।स।पा। नेपालले श्री लक्ष्मण लाल कर्णको संयोजकत्वमा श्री दान बहादुर विश्वकर्मा र श्री परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरियो ।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णय गरिएको छ । लोसपाले २०८२ बैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एसइइको नजिता खस्किनुमा विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको निष्कर्ष लोसपा बैठले निकालेको छ । मधेश प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुख्खाग्रस्त भएकोले किसानलाई अल्पकालीन र दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग लोसपाले गरेको छ ।

साथै, उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान प्राप्त गर्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com