ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा १८ सैनिक सवार ट्रकमा अचानक आगो लाग्यो


एबीसी न्यूज

काठमाडौं २० भदौ । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ।

मकवानपुरस्थित ७ नम्बर बाहिनी अड्डा ९चनवन ब्यारेक० बाट तालिमका लागि १८ सैनिक लिएर थाहा नगरपालिकाको सिमभन्ज्याङ जाँदै गरेको नेपाली सेनाको ट्रकमा अचानक आगलागी भएको हो।

बिहीबार आज० दिउँसो त्रिभुवन राजपथ दामन(शिखरकोट सडक खण्डअन्तर्गत थाहा(४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो।

आगलागीबाट बा १ ग ३४३६ नम्बरको ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको ट्रकमा सवार नेपाली सेनाले बताए।

सापट भाँचिएर डिजल ट्यांकीमा लागेपछि डिजल चुहिएर आगलागी भएको सेनाको भनाइ छ।

थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो निभाउने कोसिस गरे पनि सफल नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

आगलागीमा मानवीय क्षति भने भएको छैन। तर तालिमका लागि लगिएका सामग्री नष्ट भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com