ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँको नागार्जुनमा जिपसँग मोटरसाइकल ठोकिँदा युवकको मृत्यु


एबीसी न्यूज

काठमाडौं ९ भदौं । काठमाडौँको नागार्जुनमा शनिबार गाडीमा मोटरसाइकल ठोकिँदा घाइते भएका युवकको मृत्यु भएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार शनिबार ९भदौ ८ गते० दिउँसो अन्दाजी १२स्१५ बजे नागार्जुन नगरपालिका(७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र। ०१–०२५ च ९२४३ नम्बरको योधा जिप र विपरीत दिशाबाट आइरहेको बा। प्र। ०२(०१७ प १०९ नम्बरको यामाहा भी३ मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखा शैलुङ्गेश्वर नगरपालिका(६ घर भई हाल काठमाडौँ(१३, छाउनी बस्ने वर्ष २० का सजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल हस्पिटल लगिएको र उपचारका क्रममा शनिबारै दिउँसो १स्४५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भागेका जिप चालक सुनसरीको गढी गाउँपालिका(५ घर भई हाल काठमाडौँको नैकाप बस्ने वर्ष ४३ का जगत्‌बहादुर मगरलाई त्यही दिन अपराह्न ५स्२५ बजे पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com