ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको घुमाउनेमा बस पल्टिँदा घाइते भएका १७ जनाको परिचय खुल्यो (विवरण)


एबीसी न्यूज

काठमाडौं ९ भदौं । नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज ९आइतबार० बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७स्१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९, घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।

तीमध्ये ५ घाइतेको अवस्था मध्यम छ भने बाँकी १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका(१० बस्ने वर्ष ४० की तारा भट्ट ९सामान्य०, कैलाली चिसापानी नगरपालिका(३ बस्ने वर्ष २३ की हरिकला थापा ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष १९ का कैलाश विक। ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष २७ की कृष्णा विक ९सामान्य०, कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष ३५ की जयन्ती विक ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(८ बस्ने वर्ष ३७ का दिलबहादुर सुनार ९सामान्य० तथा कञ्चनपुर नगरपालिका(३ बस्ने वर्ष २३ का समिदेवल राना ९मध्यम० छन्।

अन्य घाइतेमा कैलालीको गोदावरी नगरपालिका(१२ बस्ने वर्ष ३७ का शेरबहादुर विष्ट ९सामान्य०, बझाङ बित्थडचिर गाउँपालिका(४ बस्ने वर्ष २२ का वसन्त बोहोरा ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(७ बस्ने वर्ष ३४ का धरम खड्का ९सामान्य०, कञ्चनपुर भीमदत्त नगरपालिका(१० बस्ने वर्ष २० का दीपेश भट्ट ९सामान्य० छन्।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका(६ बस्ने वर्ष २३ का लक्ष्मण बम ९मध्यम०, कञ्चनपुर भीमदत्त नगरपालिका(९ बस्ने वर्ष २५ का भीमसेन सार्की ९सामान्य०, बैतदी दशरतचन्द नगरपालिका(२ बस्ने वर्ष ३७ का जनक बिजाली ९सामान्य०, कञ्चनपुर भीमदत्त नगरपालिका( ४ बस्ने वर्ष २३ का विनोद सार्की ९सामान्य०, डडेलधुरा गन्यापधुरा गाउँपलिका(३ बस्ने वर्ष ३३ का देव बहादुर भुल ९सामान्य० र चितवन भरतपुर(५ बस्ने वर्ष २५ का विपिन न्यौपाने ९मध्यम० घाइते भएको डीएसपी रिजालले जानकारी दिए।

घाइते सबै नयाँ मेडिकल कलेज भरतपुरमा उपचारत छन्।

बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको डीएसपी रिजालले जानकारी दिए।

उनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com