ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँबुखैरेनी बस दुर्घटनाका मृतक र घाइतेको पहिचान – विवरण


एबीसी न्यूज
भाद्र ८, २०८१ शनिबार   ४ : ५५   बजे

काठमाडौं ७ भदौ ।तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको भारतीय बसमा सवार सबैजनाको पहिचान खुलेको छ।

सबैजना भारतीय रहेका उनीहरूको ठेगाना स्पष्ट नभएको तर अधिकांशको नाम र उमेर पत्ता लागेको नेपाल प्रहरीले शुक्रबार अबेर जारी गरेको बुलेटिनमा उल्लेख छ।

दुर्घटना भए पश्चात् उद्धार गरिएका व्यक्तिहरूमध्ये १२ जनालाई थप उपचारको लागि नेपाली सेनाको MI 17 हेलिकप्टरमार्फत काठमाडौंको ल्याइएको छ । #NepaliArmy #NAinRescueOps

Image

Image

Image

Image

४३ यात्रु सवार बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ भने १६ जना काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

सो दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

आँबुखैरेनी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (विवरणसहित)

 

 

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो।

बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार रहेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि भदौ ५गते पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखराको मझेरी रिसोर्टमा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए।

यस्तो छ मृतकको विवरण
१) वर्ष १६ की सदना सुहास राय।
२) वर्ष १० की परी भारते।
३) वर्ष ६० की सल्बा भारन्दे भारते।
४) वर्ष ५० की निलिमा जाउडे।
५)  वर्ष ४२ की सरला रानी।
६) वर्ष ४४ को पंकज भंगाडे।
७) वर्ष ५० को संदिप राजाराम सरादे।
८) वर्ष ५७ की निलिमा झाण्डे।
९) वर्ष ५५ को तुलसीराम ताइडे।
१०) वर्ष ४० को गणेश मानन्दे।
११) वर्ष ४३ की पल्लादे सरादे।
१२) वर्ष ४५ की अनिता पाटेल।
१३) नामथर, वतन नखुलेको वर्ष अन्दाजी ४०।५० को महिला।
१४) वर्ष ५२ की भारती जाउडे।
१५) वर्ष ५१ की रोहणी जाउडे।
१६) वर्ष ६० की सुलोभा भारण्डे।
१७) वर्ष ४५ को सुवास राणे।
१८) वर्ष ५० को प्रकाश नाथकोटी।
१९) वर्ष ३५ की लिना भारन्डे।
२०) वर्ष अन्दजी ५०-५५ को नाम थर नखुलेको पुरुष।
२१) वर्ष ६० को सुधाकर ताउडे।
२२) वर्ष ३५ को सागर जाउडे।
२३) वर्ष अं ४५।५० की सरोज मनोज भिरुक (घटनास्थलबाट अन्दाजी ५ कि.मी तल ठूलो ढुङगा मुनि मृत फेला परेको)
२४) नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३५-४० को पुरुष।
२५) नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को अनुद सरद।
२६) वर्ष ५६ की भारती जाउडे।
२७) वर्ष ५१ की सरला तुलसीराम तायडे।

काठमाडौं टिचिङ अस्पतालमा उपचार हुँदै गरेका घाइतेहरू
१) वर्ष ६० को सुनिल झाण्डे (कम्मरमा चोट अवस्था सिरियस)।
२) वर्ष ४५ की भारती पटेल (अनुहारमा र शरिरको बिभिन्न भागमा चोट रहेको अवस्था सिरियस।
३) वर्ष ३२ को अबिनास पटेल (दुवै खुट्टा र छातीमा चोट अवस्था सिरियस)।
४) वर्ष ४५ की रेखा कोटी (शरीरको बिभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
५) वर्ष ५५ को न्यारेश्वर नोन्डे (शरीरको विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
६) वर्ष ५८ को आन्नद इक्ले शरीरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस।
७) वर्ष ६० की आशा पाण्डुरा पटेल (शरीरको विभिन्न ठाँउमा चोट अवस्था सिरियस)
८) वर्ष ६० की सारदा पटेल (विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
९) वर्ष ५५ को प्रबिन पटेल (अनुहारमा र दुवै हात खुट्टामा चोट रहेको अवस्था सिरियस)।
१०) वर्ष ४० की मनिषा भङगाडे (विभिन्न ठाउँमा चोट अवस्था सिरियस)।
११) वर्ष ५६ को हेमराज सरौती (शरीरको विभिन्न ठाउँमा चोट अवस्था मध्यम)।
१२) वर्ष ५८ की आशा बोन्डे (दुवै हातमा र अनुहारमा चोट अवस्था सिरियस)।
१३) वर्ष ४३ की रुपाली सरौदी (विभिन्न ठाँमा चोट अवस्थामा सिरियस)।
१४) वर्ष ४५ की सिमा झिङ्गठे, (शरीरको विभिन्न भागमा चोट,सिरियस)।
१५) वर्ष ६० को सुनोदिन झाउडे (शरीरको विभिन्न भागमा चोट, सिरियस)।
१६) वर्ष ५५ की नेलिमा घेरोङ (शरीरको विभिन्न भागमा चोट,सिरियस)।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group