ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपराष्ट्रपति पदका उमेदवार अक्टोबरको बहसका लागि सहमत


एबीसी न्यूज
श्रावण ३२, २०८१ शुक्रबार  १२ : १४ बजे

काठमाडौैं ३२ साउन । वासिङ्टन, ह्वाइट हाउसका प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडमा रहेका साथीहरूले कम्तीमा एउटा उपराष्ट्रपति बहसमा सामना गर्न अक्टोबर १ मा हुने निर्णायक बहसका लागि सिबिएस न्यूजको निमन्त्रणालाई स्वीकार गर्नुभएको छ ।

डेमोक्रेटिक मिनेसोटाका गभर्नर टिम वाल्ज र आहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई सेप्टेम्बर र अक्टोबरमा चार सम्भावित बहसको प्रस्ताव गरिएको सिबिएसले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ ।

“अक्टोबर १ मा भेटौँला, जेडी”, ह्यारिस अभियानले आधिकारिक रूपमा मिति स्वीकार गरेको पुष्टि गर्नुअघि वाल्जले जवाफ दिनुभयो ।

भान्सले बिहीबार आफूले अक्टोबर १ को निमन्त्रणलाई स्वीकार गरेको बताउनुभयो । साथै उहाँले ‘अमेरिकी जनता सकेसम्म धेरै बहसका लागि योग्य छन’ भन्ने तर्क दिँदै सेप्टेम्बर १८ मा सिएनएनद्वारा प्रस्तावित पहिलेको बहसको सुझाव दिनुभएको थियो । यसमा भेटघाट हुन्छ कि हुँदैन भन्ने केही सन्देह थियो ।

बुधबार फक्स न्युजसँगको अन्तरवार्तामा भान्सले अक्टोबरका लागि तयार रहेको पुष्टि गर्नुभयो तर उहाँले जुन २७ मा ट्रम्प र राष्ट्रपति बाइडेनको जस्तो ‘उनीहरूका वास्तवमा दर्शकहरू नभएको फर्जी बहस’ नगर्ने बताउनुभयो ।

ह्यारिस र ट्रम्प सेप्टेम्बर १० मा एबिसी न्युजले आयोजना गर्ने आ–आफ्नो बहसका लागि तयार हुनुहुन्छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com