ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक उद्घघाटनकै दिन राजधानीको मुख्य रेल स्टेशनमा आक्रमण, युरोप नै आतंकित !


एबीसी न्यूज
श्रावण ११, २०८१ शुक्रबार   ६ : ३८   बजे

 

काठमाडौं ११ साउन । पेरिस ओलम्पिक उद्घाटन समारोह हुनुभन्दा केही घन्टाअघि फ्रान्सका सबैभन्दा व्यस्त रेल लाइनहरूमा आक्रमण भएको छ । आक्रमणबाट राजधानीभर अराजकता मच्चाउने ‘दुर्भावनापूर्ण कार्यहरू’ भएको भन्दै इमान्युअल म्याक्रों सरकारले प्रतिक्रिया जनाएको छ । फ्रान्सको उच्च गतिको रेलवे नेटवर्कमा भएको तोडफोडको औपचारिक अनुसन्धान शुरु भएको बताइएको छ ।

राज्यको स्वामित्वमा रहेको रेलवे अपरेटर, एसएनसीएफले रेल लाइनहरुमा आगो लगाउनेहरूले पेरिसलाई देशको पश्चिम, उत्तर र पूर्वसँग जोड्ने उच्च गतिको टिजिभी लाइनहरूलाई अवरुद्ध पारेका छन् । यो आक्रमणले गर्दा सप्ताहन्तमा देशभरि यातायात गम्भीर रूपमा अवरुद्ध हुनेछ।

धेरै रेल सेवाहरू रद्द गर्नुका साथै कम्तिमा सबै सप्ताहन्तको समय मर्मत गर्दा लाग्ने बताइएको छ ।

A traveler waits inside the Gare du Nord train station at the 2024 Summer Olympics, Friday, July 26, 2024, in Paris, France.
source : AP

आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारीको दावी नगरेको ले मोन्डे दैनिकको अनलाइनले उल्लेख गरेको छ । कतिपय फ्रान्सेली मिडियाले अज्ञात गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै चरम वामपन्थी वा अराजकतावादी समूहहरू, जसले विगतमा पनि रेल नेटवर्कमा आक्रमण गरेका थिए उनीहरुको नै आक्रमणमा हात हुनसक्ने दावी गरेका छन् ।
फ्रान्सका यातायात मन्त्रीले ‘समन्वित दुर्भावनापूर्ण कार्यहरू’को निन्दा गरेका छन्

लगभग ८ लाख सेवाग्राहीहरु सप्ताहन्तमा अपेक्षित अवरोधबाट प्रभावित हुनेछन्, रेल अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group