काठमाडौं १८ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको छ।
आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ।
नेपाली कांग्रेससँग नयाँ सत्ता सहकार्यको समझदारी गरेको एमालेले अबको परिस्थितिबारे निर्णय गर्नका लागि सचिवालय बैठक बोलाएको हो।
्








प्रतिक्रिया दिनुहोस्