काठमाडौं १० असार । काठमाडौँ महानगरपालिकाको १५ औँ अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।
आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने मुख्य कार्यक्रम रहेको छ।
नगरसभामा उपप्रमुख सुनिता डंगोलले आ। व। २०८१र८२ को बजेट तथा कार्यक्रम र महानगरपालिकाको विनियोजन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, प्रमुख बालेन्द्र शाह बालेनले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्नेछन्।









प्रतिक्रिया दिनुहोस्