ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाजपाले एकल बहुमत गुमाउने संकेत, मोदीलाई कस्तो असर पर्छ


एबीसी न्यूज

काठमाडौं २२ जेठ । सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३५३ सिट थियो।

त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए।  अर्थात् एनडीएको सिट संख्या अझै ५० जति थपेर ४०० कटाउने उनको घोषित लक्ष्य थियो।

 

तर, मंगलबार मतगणना जारी रहँदा ४०० त होइन, भाजपा एक्लैले बहुमत समेत कायम राख्न नसक्ने संकेत देखिएको छ।

मध्याह्नको १२ बजेसम्म भाजपा २४१ सिटमा अगाडि देखिन्छ। १ सिट भाजपाले पहिले नै जितिसकेको छ। जबकि सरकार बनाउनका लागि उसलाई २७२ सिट आवश्यक पर्छ।

त्यसैले मोदी अब सरकार बनाउन एडीए गठबन्धनका अन्य दलसँग निर्भर रहन सक्छन्। जसले सरकार सञ्चालनमा ती दलको भूमिका बढ्ने देखिन्छ।

एनडीए हाल २९४ सिटमा अगाडि देखिन्छ।  कस्तो आउला भारतीय चुनावको नतिजारु यी हुन् ४ सम्भावना
भाजपा एक्लैको बहुमत कायम नरहे मोदी प्रधानमन्त्री रहन त सक्छन् तर उनको अपराजेय नेताको छवि भने ध्वस्त हुने विश्लेषण गरिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com