ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन


एबीसी न्यूज

काठमाडौं १८ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन० ले न्युरोडको सडक विस्तारको काममा सडक विभागले काटेको पत्र गैरकानुनी भएको भन्दै कारबाही प्रक्रियामा जाने बताएका छन्।

शुक्रबार बसेको ३२ औँ नगर कार्यपालिकाको बैठकमा यसबारे उठेका प्रश्नको सवाल–जवाफमा उत्रिएका मेयर शाहले यस्तो बताएका हुन्।

उनलाई वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले न्यरोडको सडक विस्तारबारे प्रश्न गरेका थिए। जवाफमा मेयर शाहले भनेका छन्, ‘सडक विभागले गरेको काम गैरकानुनी छ, हामी कारबाही गर्छौँ।’

साथै, उनले उक्त क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्रै नपर्ने पनि दाबी गरे।

‘सडक विभागको अधिकार क्षेत्रमैै पर्दैन त्यो बाटो पहिलो कुरा। सडक विभागले बनाएको हो ररु उसले किन पत्र काट्दैछ उसलाई थाहा होला। यहाँ बसेर सहमति गरिसकेपछि पत्र काट्छ भने हाम्रो जिम्मेवारी हो ररु,’ मेयर शाहले जवाफमा भनेका छन्।

मेयर शाहलाई वडाध्यक्ष महर्जनले थप प्रश्न गरे, ‘यो घटना विकास भइसकेपछि छलफल गर्नुपर्छ कि पर्दैनरु’

उनले सम्बन्धित भूगोलको सडकपेटी बनाउँदा स्थानीयसँग भन्दा पनि व्यापारीसँग महानगरले छलफल गरेको दाबी गरे।

‘जब स्थानीय हामी मतदाता जनप्रतिनिधिसँग यो विषय सहमति नभएको भएपछि केही साथीहरूसँग उहाँले छलफल गर्नुभयो। यो देशमा सम्बन्धित भूगोलमा केही गर्ने कि नगर्ने भन्ने व्यापारीसँग गर्ने कि कोसँग गनेरु,’ उनको प्रश्न थियो।

कार्यपालिका बैठकको सुरुमै मेयर शाह र वडाध्यक्ष महर्जनबीच झण्डै १५ मिनेटसम्म नोकझोक चलेको थियो।

सडक विभागलाई बालेनको चुनौती स् ५ लाख हिँड्ने सडकको फुटपाथ कत्रो चाहिन्छ, आफ्नै मापदण्ड हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com