ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनिज युके पत्रकारिता सम्मान राईलाई र चेपाङलाई पुरस्कार


abc tv
बैशाख ९, २०८१ आईतबार  ७ : ३३ बजे

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान दिपीन राई (दिपेन्द्र चाम्लिङ) र पुरस्कार संगीता चेपाङलाई प्रदान गरिएको छ ।

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान–२०२३’र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार–२०२३’ प्रदान गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो सम्मान तथा पुरस्कार प्रदान गरे । पुरस्कार र सम्मानको राशी जनही २५–२५ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा फोनिज संघीय अध्यक्ष गजुरधन राईले खादा लगाएर सम्मान गरे भने फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा रानामगरले नगद हस्तान्तरण गरे ।

दिपीन राई २०४९ साल दैनिक विवेचनादेखि अनवरत पत्रकारितामा सम्लग्न छन् । हाल यलम्बर टाइम्समा सम्पादक–प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।

त्यस्तै युवा पत्रकार चेपाङ इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com