ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष नेपाल- उपनिर्वाचनमा सम्भव भए दलहरुसँग मिल्ने, नभए एक्लै पनि भिड्ने


एबीसी न्यूज

काठमाडौं १२ चैत । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समावादी० का अध्यक्ष माधवकुमार नेपालले वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समावादी० सम्भव भएसम्म अन्य दलहरुसँग मिलेर अघि बढ्ने, त्यस्तो नभए एक्लै भए पनि निर्वाचनमा लड्ने बताएका छन् ।

उपनिर्वाचनमा सम्भव भए दलहरुसँग मिल्ने, नभए एक्लै पनि भिड्ने स् अध्यक्ष नेपाल
काभ्रेको बनेपामा आयोजित १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले दुवै ठाउँमा हुने उप–निर्वाचनमा उम्मेदवार लिने की सहमतिका आधारमा अन्य दलहरुले पनि सर्मथन गर्छन् कि त्यही समर्थनका आधारमा अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘सहमति र समर्थन नभएमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समावादी०ले एक्लै पनि चुनाव लड्ने मानसिकता बनाएको छ ।

‘हामी छुट्टै पार्टी भएको हुनाले हामी पनि कहाँ–कहाँ उम्मेदवार खडा गर्ने हो, कसले–कसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्ने छौं,’ उप–निर्वाचनको विषयलाई इंगित गर्दै उनले भने, ‘हामी सोचिरहेका छौं, दुवै ठाउँमा उम्मेवार लिने कि, अरुले पनि हामीलाई समर्थन गर्छन् कि, त्यहीँ समर्थनका आधारमा अघि बढ्ने भन्ने विषयको तयारी भइहरेको छ ।’

उनका अनुसार आज बिहान बसेको तीन दलीय भएको बैठकमा नेकपा एमाले र नेकपा माओवादीले उप–निर्वाचनका लागि एकीकरण गर्ने तयारी गरेको छ । समाजावादीले भने एकीकरणमा जानेरनजाने अझै टुंगो नलगाएको बताउँदै यस विषयमा छलफल भइरहेको उनले बताए ।

चैत्र ४ गते सम्पन्न भएको १० औं जिल्ला अधिवशेनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटि सदस्यहरुलाई बधाई एवं सपथ ग्रहण गराउँदै पार्टीको लोकप्रियताका लागि काम निर्देशन दिदैं देशप्रति बफादार भएर काम गर्न उनले अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com