ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस


एबीसी न्यूज

काठमाडौं ५ चैत । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस ए को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएको हो ।

सम्झौता संसदमा पेस गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरू राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताउनुभयो ।

उहाँले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न सङ्घीय संसदमा पेस गर्ने प्रयोजनका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उहाँले भन्नुभयो, सौर्य ऊर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरू राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकाले आइएसएको सम्झौताको अनुमोदन गर्न सङ्घीय संसदमा पेस गर्ने प्रयोजनका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८०, १, १९ मा स्वीकृत प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता सङ्घीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु ।’’

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता सङ्घीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com