ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको ‘अलिबाबा’ कम्पनीले दक्षिण कोरियामा १ अर्ब १ करोड डलर लगानी गर्ने


एबीसी न्यूज
चैत्र १, २०८० बिहीबार  १२ : ५५ बजे

काठमाडौ १ चैत । चीनको ई–कमर्स कम्पनी अलिबाबाु ले दक्षिण कोरियामा एक अर्ब एक करोड डलर लगानी गर्ने भएको छ ।दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले तीन वर्षभित्रमा एक अर्ब डलरभन्दा धेरै लगानी गर्ने भएको हो ।

पहिलो चरणमा यो वर्ष २० करोड रुपैयाँ लगानी गरेर ुलजिस्टिक सेन्टरु बनाउने खबरमा उल्लेख छ । अलिबाबाले आफ्नो व्यापार रणनीतिअनुसार दक्षिण कोरियाली अनलाइन बजारमा देखिएका कमजोरीलाई अध्ययन गर्ने र आफ्नो कम्पनीले त्यस्ता कमजोरी हटाएर सेवा दिने प्रयास गरिरहेको छ ।यस्तै अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ ।

दक्षिण कोरियामा उपभोक्ताको बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म ुअली एक्सप्रेसु ले अध्ययन गरिरहेको छ, अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ ।सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा दक्षिण कोरियामा ुअली एक्सप्रेसु प्रयोगकर्ताको सङ्ख्या ७० लाख जनाभन्दा धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com