ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा – इजरायली प्रधानमन्त्री


admin
फाल्गुन ६, २०७४ आईतबार  ७ : ४८ बजे

 

काठमाडौं, ६ फागुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन् ।

म्युनिखमा आयोजित सेक्युरिटी सम्मेलनमा इरानविरुद्ध कडा अभिव्यक्ति दिदैं उनले इरानी नेतृत्वलाई इजरायलमा ‘आतंकवादी नाक घुसाउन’ नदिने प्रष्ट पारे ।

उनले सोही सम्मेलनमा सहभागी इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘उहाँ इरानको नेतृत्वको वाकपटु प्रवक्ता हुनुहुन्छ ।’

सम्मेलनमा इरानी विदेशमन्त्री जरिफले सम्बोधन गर्न बाँकी नै छ । उनले इजरायली प्रधानमन्त्रीका भनाइको कडा प्रतिवाद गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायली सेनाद्वारा नष्ट गरिएको कथित इरानी ड्रोनको एक टुक्रा देखाउँदै इरानी विदेशमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘के यो टुक्रा तपाई चिन्नुहुन्छ रु तपाईले चिन्नुपर्ने हो, किनकी यो तपाईहरुकै हो । हाम्रो परीक्षा नलिनुस् ।’

नेतन्याहुका अनुसार इरानले इजरायली क्षेत्रमा पठाएको ड्रोन इजरायली सेनाले खसालेका थिए । तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको पनि उनको भनाइ थियो । प्रमाणस्वरुप आफूले ड्रोनको अवशेष ल्याएको उनले बताए ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com