ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पलको विद्युतीय गाडी निर्माण गर्ने योजना रद्द


एबीसी न्यूज

काठमाडौ १७ फागुन । आइफोन निर्माता कम्पनी एप्पलले विद्युतीय गाडी ९ईभी० निर्माण गर्ने योजना रद्द गरेको बताइएको छ । एप्पलले एक दशकदेखि यस परियोजनामा काम गरिरहेको भन्ने खबर बाहिरिएको थियो । तर झण्डै दुई हजार मानिस संलग्न रहेको परियोजनालाई कम्पनिले कहिले पनि सार्वजनिक रूपमा स्वीकार भने गरेको छैन ।

यस परियोजनामा आबद्ध भएका धेरैजसो कर्मचारीहरूलाई आईफोन निर्माताको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० डिभिजनमा सारिने बीबीसीले जनाएको छ । एप्पलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एप्पल कार टोलीलाई कम्पनीका प्रमुख कार्यकारी टिम कुकको टाइटन प्रोजेक्ट अन्तर्गतको विशेष समूहको रूपमा चिनिन्थ्यो ।

यसअघि कम्पनीले अनुसन्धान र विकासमा अर्बौँ डलर खर्च गरेकोले स्टीयरिङ ह्वील र पेडल विना पूर्ण स्वचालित विद्युतीय गाडी निर्माणका लागि काम गरिरहेको हल्ला थियो । एप्पलले गाडी उत्पादन गर्न अझै वर्षौँ लाग्ने आँकलन गरिएको खबरमा उल्लेख छ । एप्पलले आईफोन र कम्प्युटरहरू निर्माण बाहेक अन्य अवसरहरू खोजिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com