ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौधरीलाई दोस्रोपटक म्याद थप


एबीसी न्यूज
माघ २१, २०८० आईतबार   ५ : २२   बजे

 

whatsapp sharing button
sharethis sharing button

काठमाडौं । पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बासवारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा पारेको आरोपमा पक्राउ गरेको थियो । उनकै निवास लैनचोरबाट माघ १८ गते पक्राउ गरेको थियो । सीआईबीले उनलाई चार दिनदेखि थुनामा राखी बयान लिइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिकै रहोबरमा सीआईबीले बयान जारी राखेको हो । सीआईबीले उनलाई थुनामा राखेर बयान लिन पहिलो पटक जिल्ला अदालतबाट चार दिनको अनुमति पाएको थियो ।

उक्त अनुमति आज सकिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले उनको बयान जारी रहेको बताए ।  “हामी अनुसन्धानकै क्रममा छौँ । बयान सकिएको छैन । भोलि थप म्यादका लागि प्रक्रिया बढाउँछौ । बयानकै विषयमा भने धेरै बोल्न मिल्दैन,” उनले भने ।सीआईबीका एसएसपी आर्चायले चौधरीले जग्गा फिर्ता गरे पनि अन्य कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

प्रहरीमाथि मुद्दा चाँडो बुझाउन चौतर्फी दबाब छ । सीआईबीले उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

सीआईबीले अरुणसहित तत्कालीन बासवारी जुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक महोत्तरीका सन्जय ठाकुरलाई समेत पक्राउ गरेको थियो । उनीहरू तीनैजना नै सुविधायुक्त ग्रान्डी अपस्तालमा छन् ।

सीआईबी स्रोतका अनुसार, अरुणले आफूले गैरकानुनी रुपमा सरकारी जग्गा हत्याउने प्रक्रिया नगरेको र यदि गलत तरिकाले आफ्नो नाममा जग्गा आएको देखिए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

सीआईबीको अनुसन्धानका क्रममा भने तत्कालीन बासबारी जुत्ता कारखानाको १८ रोपनी ३ आना २ दाम जग्गामध्ये १० रोपनी जग्गा अरुण चौधरी सञ्चालक च्याम्पियन फुटवयरको लिमिटेडको नाममा गएको थियो ।  पछि त्यसलाई प्राइभेट लिमिटेड बनाउँदै आफ्नो नाममा राखेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group