ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी


ABC NEWS
माघ ११, २०८० बिहीबार  ५ : ०८ बजे

पोखरा ११ माघ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भइन्।

उनले ३ हजार ६ सय ६० मतभार पाइन्। शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाको मत पाइन्।

एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार ल्याइन्। उनले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाइन्।

गण्डकीबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन्।

उनले ३ हजार ७ सय ७४ मतभार पाए। परियारले स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाको मत पाए।

एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार ल्याए। उनले स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाको मत पाए।

गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार पाए। श्रेष्ठले स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाको मत पाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com