ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इस्लामिक देशहरूको संगठनले गर्‍यो राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा


एबीसी न्यूज
माघ १०, २०८० बुधबार  १ : २६ बजे

काठमाडौं १० माघ । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन ९ओआईसी०ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ ।

ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा राम मन्दिर निर्माण र यसको पवित्रतालाई गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा बनेको नयाँ राम मन्दिरको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा राजनीति र बलिउडका चर्चित अनुहारहरूका साथै आम मानिसहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

यस घटनाको ठीक एक दिनपछि, जनवरी २३ मा ओआईसीले मस्जिदको ठाउँमा राम मन्दिर निर्माण भएको र प्राणप्रतिष्ठा गरिएकोमा निन्दा गरेको हो ।

ओआईसीले विज्ञप्तिमा भनेको छ, “ओआईसी देशहरूको विदेशमन्त्री परिषद्को अघिल्लो बैठकहरूमा व्यक्त गरिएको अडान अनुरूप, हामी यी कदमहरूको निन्दा गर्दछौँ, जसले बाबरी मस्जिद जस्ता महत्त्वपूर्ण इस्लामिक स्थलहरूलाई ध्वस्त पार्ने उद्देश्य राख्दछ । बाबरी मस्जिद सोही ठाउँमा उभिएको थियो ।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com