ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी कुवँर-अपराधी पक्राउ गर्दा उनीहरूको पक्षमा बोल्ने समूहको ‘सिन्डिकेट’ छ


एबीसी न्यूज

काठमाडौं ८ माघ । अनुसन्धान गर्ने प्रहरी र पीडितको पक्षमा भन्दा पनि अपराधी र उनीहरूको पक्षमा लविङ गर्ने समूहको दबदबा रहेको प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुवँरले खुलासा गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’को उद्घाटन सत्रमा सम्बोधन गर्दै आईजीपी कुवँरले सो कुरा सार्वजनिक गरेका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पीडित र अनुसन्धानकर्ता भन्दा पनि अपराधीलाई आफ्नो अधिकारको बारेमा धेरै ज्ञान छ । र, उनीहरूको पक्षमा सिन्डिकेट बनाएर लविङ गर्नेको दबदबा छ ।”

अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटनसत्रका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता डा। दिनमणी पोखरेल समेत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com