काठमाडौं, १० पौष । प्रधानमन्त्री पुष्कमल दाहाल ुप्रचण्डुले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन् ।
सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
उनले आर्थिक र कूटनीतिक नियोगलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनमा लाग्न आह्वान गरे ।








प्रतिक्रिया दिनुहोस्