काठमाडौं, १० पौष । १३१ औं माओ दिवसका अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो ।
काठमाडौंको शान्तिबाटिकामा क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुनेछ । कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नेछन् ।
मार्चपासका कारण सवारी आवागमन केसी समय प्रभावित भएको थियो । सवारी आवागमन प्रभावित हुँदा विरोधमा सवारी चालकहरूले हर्न बजाएका थिए ।










प्रतिक्रिया दिनुहोस्